GoGane GrEat
Tuesday, February 19, 2013
तमु ह्योल धी (गुरुङ राष्ट्रिय परिषद् ) को दोस्रो राष्ट्रिय महाधिवेशनका अवसरमा झापाको विर्तामोडमा निकालिएको र्याली । पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भन्ने नाराका साथ सुरु भएको महाधिवेशनमा १२ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी भए ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment